
सरकारले लागू गर्न थालेको ईम्बोष्ड नम्बर प्लेट योजनाविरुद्ध देशभर चौतर्फि विरोध सुरु भएको छ। विभिन्न स्थानमा यातायात व्यवसायी, निजी सवारीधनी, र उपभोक्ता अधिकारकर्मीहरूले यसलाई अत्यधिक महँगो, अपरिपक्व र जनमैत्री नभएको भन्दै असन्तोष प्रकट गरेका छन्
राजकुमार लामा काठमाडौंका निवासी सामाजिक अभियन्ताका रूपमा परिचित छन्। सामाजिक न्याय, वातावरण संरक्षण र नागरिक अधिकारको क्षेत्रमा उनी सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। काठमाडौंमा रहेका विभिन्न सामाजिक अभियानहरूमा उनी नेतृत्व गर्दै आएका व्यक्ति हुन् र उनीद्वारा चलाइएका पहलहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखिएको छ।उनको काम सार्वजनिक चेतना जागरण र सामाजिक उत्तरदायित्वमा केन्द्रित रहेको छ।
जम्मा लेखहरू
१
मुख्य श्रेणीहरू
विचार
लेख्न शुरु गरेको मिति
२०२५ अगस्ट २६, मङ्गलबार
१ लेखहरू
सरकारले लागू गर्न थालेको ईम्बोष्ड नम्बर प्लेट योजनाविरुद्ध देशभर चौतर्फि विरोध सुरु भएको छ। विभिन्न स्थानमा यातायात व्यवसायी, निजी सवारीधनी, र उपभोक्ता अधिकारकर्मीहरूले यसलाई अत्यधिक महँगो, अपरिपक्व र जनमैत्री नभएको भन्दै असन्तोष प्रकट गरेका छन्
सूचना विभाग दर्ता नं. YYY-०८१/८२
कमलपोखरी, काठमाडौं, नेपाल
info@biratinfo.com
Copyright © 2025 BIRAT Informatics Pvt.